बैतडी । करिब चार सय वर्ष पुरानो नेपाल-भारत सीमा नाका बैतडीको झुलाघाटस्थित झोलुङ्गे पुलको यात्रा जोखिमपुर्ण बनेको छ । दैनिक सयौं मानिसहरुको आवतजावत हुने पुल जीर्ण बन्दा यात्रा जोखिमपुर्ण बनेको हो । भारततर्फको पुलको लक भाँचिएपछि आवागमन बन्द गरिएको छ । काठको लक भाँचिएपछि यात्रा जोखिमपुर्ण भएकाले आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले…