सुदूरपश्चिमका सभामुखलाई कांग्रेसको चेतावनी- ‘भोलि महँगो पर्नेछ’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभाको बैठक सारिएपछि नेपाली कांग्रेसले विरोध जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानमा बसेपछि आज आह्वान गरेको प्रदेश सभाको बैठक भोलि बिहीबार १ बजेको लागि तोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूहरूसँग सल्लाह नै नगरी आज आह्वान…