कांग्रेसबाट एक मात्र महिला सीता गुरुङ निर्वाचित

तेह्रथुम । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित हुने एक मात्र महिला हुन् । कांग्रेसले उठाएका ९१ जना उम्मेदवारमध्ये पाँच जना महिला थिए । पाँचमध्ये सीता गुरुङ मात्र निर्वाचित भएकी हुन् । निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात…