स्थायी शिक्षकको प्रावि र निमावि तहको नतिजा सार्वजनिक (नतिजासहित)

स्थायी शिक्षकको प्रावि र निमावि तहको नतिजा सार्वजनिक (नतिजासहित)


ग्लोब नेपाल
557.8k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, र निम्नमाध्यमिक तह प्रथम, द्वतीय श्रेणी सुदुरपश्चिमको लागि शिक्षक छनोट गरेको छ ।

लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते सञ्चालन भएको अन्तर्वार्ताबाट शिक्षक छनोट गरेको हो । शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतका आधारमा आयोगको हिजोको निर्णय अनुसार नतिजा प्रकाशन गरेको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरुले आफ्नो नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा यस आयोगको वेवसाइट नतिजा प्रकाशन भएको मितिले सात  दिनसम्म हेर्न सक्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, द्वितीय श्रेणीको नतिजा

आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, प्रथम श्रेणीको नतिजा

आन्तरिक प्रतियोगिता (बढुवा) निम्नमाध्यमिक, द्वितीय श्रेणीको नतिजा