यस्तो छ, शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने बढुवा सम्बन्धी कार्यविधि

यस्तो छ, शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने बढुवा सम्बन्धी कार्यविधि


ग्लोब नेपाल
88.8k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको छ ।

कार्यान्वयनमा नै नभएका पदाधिकारीलाई प्रमाणित गर्ने अधिकार कार्यविधिले प्रदान गरेको छ । पुराना सबै विद्यालय नीरिक्षक अधिकृतका रुपमा कार्यरत रहेकोअवस्थामा कार्यविधिले शिऺक्षक वा प्रधानाध्यापक समान श्रेणीको वा प्रधानाध्यापकभन्दा माथिल्लो श्रेणीको भए वा कुनै विद्यालययको प्रधानाध्यापकको जिम्मेवारी अस्थामी वा करार शिक्षकले सम्हालेको अवस्थामा सिफारिस र प्रमाणित गर्ने अधिकारीका रुपमा यी दुई पदलाई जिम्मेवारी दिएको छ ।

हेर्नुहोस यस्तो छ, कार्यविधिः