शुभकामना

शुभकामना



आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस
हाम्रो चेतना र तयारीले भुकम्पको क्षति रोकोस्

भुकम्प काबु बाहिरको प्रकोप
सम्भव छ सचेतना र तयारीको सुरक्षा ओत

एउटा बुट्टाको आड हजार पत्थरलाई
एउटा रुखको आड लाखौं चट्टानलाई
जंगलको आड पूरै भीर पाखालाई
ठूलो बनको आड भीमकाय पर्वतलाई

पहाडको कन्दानी र कम्मर काट्न बन्द होस्
नदीजन्य उत्खनन् र दोहन बन्द होस्
हरियो बन नेपालको धन हाम्रो साझा नारा होस्
सबै प्राकृतिक प्रकोपको सुरक्षा अस्त्र त्यही बन होस्

शुभकामना पावन दिवसलाई
शुभकामना सबैको रक्षा कल्याण सम्मानलाई ।