नेपालले क्रिकेटको टी-२० आईमा एकै खेलमा बनायो ७ रेकर्ड

काठमाडौं । नेपालले आज क्रिकेटको एकै खेलमा सातवटा विश्व किर्तिमान कायम गरेको छ । एसियाली

दुई मुक्तक

(१) टोलाउँछु र हराउँछु एकान्तमाझस्किन्छु अनि डराउँछु एकान्तमाफेरी पनि भुल्नै सकिनँ तिमीलाईआउँछ याद प्रिय कराउँछु

छुटेका साथी

कुनैबेलामुठ्ठीमा बालुवाका कण झैएकत्रित थिए साथीहरु तर विडम्वनामुठ्ठी खोल्दा औंलाका कापबाट बालुवा झरेसरीसबै बिछोडिए सुस्तरी

एनएमबि बैंकको ‘डिजी स्टेशन’ सञ्चालनमा

काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजि स्टेशन’को सुरुवात गरेको छ

भारतले गर्‍यो क्यानडाली कूटनीतिज्ञलाई देश निकाला

काठमाडौं । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको

शेखर समूहको बैठकमा विश्व–प्रदीप सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता

शिख नेताको हत्यामा भारत संलग्न भएको क्यानडाको आरोप, कूटनीतिज्ञ निष्कासित

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको आज सोमबार अन्तिम सुनुवाइ हुने भएको छ

यतीले शुरु गर्‍यो पोखराका लागि रात्रि उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एअरलाईन्सले रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ असोज १ गतेलाई तोकियो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ असोज १ गते हुने