डिसेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगार दरमा वृद्धि

न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा सेवा उद्योगहरूको वृद्धिसँगै डिसेम्बरमा निजी क्षेत्रको रोजगार दरमा वृद्धि भएको छ, यद्यपि तलबमान वृद्धि सुस्त भएको अमेरिकी ‘पेरोल फर्म (एडीपी)’ ले हिजाे बिहीबार जनाएको छ । एडीपीको सर्वेक्षणअनुसार गत महिना निजी रोजगारीमा दुई लाख ३५ हजारले वृद्धि भएको छ । यो विश्लेषकले अपेक्षा गरेभन्दा बढी हो । एडीपीका प्रमुख अर्थशास्त्री…