विश्वभरका बैंकहरूको सेयरमा गिरावट

अमेरिकाको वित्तीय प्रणाली सुरक्षित रहेको राष्ट्रपति जो बाइडेनको आश्वासनपछि पनि विश्वभरका बैंकहरूको सेयरमा गिरावट आएको छ । अमेरिकाका दुई ठूला बैक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएपछि अमेरिकी सरकारले यसप्रति गम्भीर भएको जनाएको हो । राष्ट्रपति बाइडेनले सबै उपाय अबलम्बन गरी बचतकर्ताको रकम डुब्न नदिने बताएका छन् । उनले बैंकिङ प्रणालीलाई जोगाउन आवश्यक…