अमेरिका । अमेरिकी संसदमा ६ पटक मतदान गरे पनि सभामुख निर्वाचित हुन सकेको छैन । रिपब्लिकन नेता केभिन म्याकार्थी प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवार भएपनि मङ्गलबारदेखि बुधबारसम्म ६ पटक मतदान भए पनि बहुमत ल्याउन सकेनन् । अमेरिकामा सय वर्षमा पहिलोपटक सभामुखबिना नै सदन स्थगित गर्नुपर्ने घटना भएको हो । आज सातौं पटक सभामुख पदका…