अमेरिकालाई धेरै हानी पुर्‍याउने जासूस २० वर्षपछि रिहा

न्युयोर्क । शीतयुद्ध कालमा सबैभन्दा प्रख्यात जासूसमध्येकी एक एना मोन्टेस २० वर्षको जेल सजायपछि रिहा भएकी छिन् । ६५ वर्षीया मोन्टेसले खुफिया निकायमा  विश्लेषकको रूपमा काम गर्दा क्युबाका लागि जासुसी गर्न करिब दुई दशक बिताएकी थिइन् । रिहापछि पनि उनी पाँच वर्ष निगरानीमै रहनेछिन् ।  सन् २००१ मा पक्राउपछि उनले क्युबामा अमेरिकी गुप्तचर कार्यहरू लगभग…