अमेरिका र क्यानडाका केही भागमा अत्यधिक हिमपात

न्यूयोर्क । शक्तिशाली हिमआँधीका कारण अमेरिका र क्यानडाका केही भागहरु बरफमय भएका छन् । अत्यधिक चिसो र हिमपातका कारण कयौं उडानहरु नै प्रभावित भएका छन् । क्रिसमसको पूर्वसन्ध्यामा विदा मनाउनेहरुको घुइँचो लागेका बेला मौसमी प्रतिकुलताले उडान तालिकामा असर गरेको हो । हिमपात र अत्यधिक चिसोका कारण अमेरिकाभर १० करोड भन्दा बढी मानिसहरूलाई सुरक्षाका लागि सचेत…