काठमाडौं । अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समार्फत झण्डै ६ हप्ताको समीक्षापछि आधिकारिक रूपमा यूएसएआईडीका ८३ प्रतिशत अर्थात आठ सय ३५ कार्यक्रम रद्द गर्ने निष्कर्षमा पुगेको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जनवरीमा विदेशमा खर्चको…