काठमाडौ । अमेरिकी अर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप रकेट मिसन पुनः असफल भएको छ । हिजो उडान भरेलगत्तै समस्याहरू देखिन थालेपछि मिसनको माथिल्लो चरण पूरा हुन नसकेको स्पेसएक्सले बताएको छ । स्टारशिपमा आएको समस्याबारे बुझ्न उडानसँग सम्बन्धित डेटालाई टोली खटाएर सूक्ष्म अध्ययन गर्ने स्पेसएक्सलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । टोलीले उडानसँग…