वासिङ्टन । विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन् । यदि सबै योजना अनुसार चल्यो भने भर्जिनियाले २०३० को प्रारम्भमा विश्वको पहिलो ग्रिड स्केल आणविक फ्यूजन पावर प्लान्ट स्थापना गर्न सक्छ। यो प्लान्टले भविष्यको स्वच्छ उर्जाको उपयोग गरी बिजुली उत्पादन गर्नेछ । स्टार्टअप कमनवेल्थ फ्युजन सिस्टम्स (सिएफएस) ले मंगलबार यो घोषणा गर्यो। सिएफएस सबैभन्दा…