अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रिपब्लिक विधायक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा प्रस्ताव

काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनिक टिम बनाउन थालेका छन् । सन् २०२५ को जनवरी २० तारिखमा ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिने कार्यक्रम छ । तर त्यसअघि नै उहाँको प्रशासनिक टिमले आकार लिन थालिसकेको बीबीसीले जनाएको छ । ट्रम्पले फ्लोरिडाका रिपब्लिक विधायक माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा प्रस्ताव गरेकाे…