अमेरिकी राष्ट्रपति चुनावको मतगणना सुरु, ट्रम्पको अग्रता

काठमाडौँ । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ र मतगणना शुरु हुने क्रममा रहेको छ । केहि राज्यमा मतदान भईरहेको छ भने  केहि राज्यमा मतगणना शुरु भएको छ । बिबिसीका अनुसार इन्डियाना र केन्टुकी राज्यमा डोनाल्ड ट्रम्पले जितेका छन् र कुल १९ इलेक्ट्रोरल भोट जितेका छन् । त्यस्तै कमला ह्यारिसले भेरमोन्ट राज्यमा जितेर ३ इलेक्टोरल…