वासिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट सो पदकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई फाँसीवादी भनेकी थिइन् । कमला ह्यारिसले आफ्ना प्रतिद्वन्द्वीहरू फासिस्ट भएको आफूलाई लागेको र उनीहरूले अनियन्त्रित शक्ति चाहेको बताएकी थिइन् । कमला ह्यारिसलाई सीएनएनको कार्यक्रममा ट्रम्प फाँसीवादी हुन भनेर उनका पूर्व सहयोगीको भनाइप्रति सहमत छिन्…