साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं । भारतमा आयोजना हुने साफ यु-२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । संद्दले सोमबार (आज) यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु-२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सदस्यीय खेलाडीबाट अन्तिम टोलीको छनोट गरेका हुन् । छनोट…