बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन

काठमाडौं । जारी एशियन कपमा दक्षिण कोरिया र जोर्डन बराबरीमा रोकिएका छन् । समुह इ अन्तर्गत शनिबार सम्पन्न खेलमा दक्षिण कोरिया र जोर्डन २-२ गोलको बराबरीमा रोकिएका हुन् । दक्षिण कोरियाले ९१औ मिनेटमा गोल गर्दै यस खेलमा हारबाट बचेको थियो । दक्षिण कोरियाको बराबरी गोल भने जोर्डनका याजन अल अरबले आत्मघाती गोल गरेका थिए । यस अघि…