एस्टन भिल्लासँग हार्‍यो आर्सनल

लन्डन । इङ्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल पराजित भएको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लाले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो। एस्टन भिल्लाको जितमा खेलको सातौं मिनेटमा जोन म्याकगिनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। एस्टन भिल्ला यस सिजनमा जाइन्ट किलरको रुपमा अगाडी आएको छ। भिल्लाले टोटनह्याम र म्यानचेस्टर सिटीपछि आर्सनललाई पराजित गरेको…