काठमाडौं । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियाको जेद्दाहमा भएको खेलमा रियल म्याड्रिडलाई ३–२ ले हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कप जितेको हो । यो जीतसँगै हान्सी फ्लिकको टोलीले १६औँ पटक स्पेनिस सुपर कप जितेको छ । बार्सिलोनाले गएको वर्ष पनि फाइनलमा रियललाई हराएको थियो । खेलको ७३औँ मिनेटमा…