बाबर आजम एकदिवसीय वरीयताकाे शीर्ष स्थानमा

काठमाडौं । पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसीसी एकदिवसीय वरीयताकाे शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीकाे पछिल्लाे वरीयतामा भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै बाबर एकदिवसीय क्रिकेटकाे ब्याटरमा पहिलाे नम्बरमा पुगेका हुन् । यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरकाे वरीयता गिलले खाेसेका थिए । एकदिवसीय ब्याटिङ वरीयताकाे तेस्राे स्थानमा भारतका विराट काेहली…