काठमाडौं । इरानमा जारी सङ्कटका बिच, भारत सरकारको आग्रहमा, इरानस्थित भारतीय दूतावासले आफ्नो उद्धार अभियानमा नेपाल र श्रीलङ्काका नागरिकहरूलाई पनि समेट्ने निर्णय गरेको छ। दूतावासले ट्विटरमा सार्वजनिक सूचना जारी गर्दै भनेको छ-“नेपाल र श्रीलङ्काका सरकारहरूको अनुरोधमा, भारतीय दूतावासको इरानमा जारी उद्धार प्रयास अब ती देशका नागरिकहरूलाई पनि समेट्नेछ।” इरानमा रहेका नेपाली र श्रीलङ्काली नागरिकहरूलाई दूतावासको…