सुनिलबाबु खड्काले नेतृत्व गरेको संगठन नै वैध: एनआरएनए अध्यक्षहरु

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्षद्वयले सुनिल बाबु खड्काले नेतृत्व गरेको एनआरएनए युके नै वैध भएको बताएका छन्। एनआरएनए युकेद्वारा आइतबार जूम मार्फत आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले सुनिल बाबु खड्काले नेतृत्व गरेको एनआरएनए युकेलाई मात्र केन्द्रले मान्यता दिएकाले कुनै पनि भ्रममा नपर्न आग्रह गरे। ‘संघको…