भूपू गोर्खा र बेलायती रक्षा मन्त्रालयबीचमा छलफल

लण्डन । आन्दोलनरत भूपू गोर्खाहरुको माग सम्बोधन गर्ने उदेश्यले नेपाली राजदूतावास र बेलायतको रक्षा मन्त्रालयका पदाधिकारीहरुबीच प्राविधिक स्तरको वैठक सम्पन्न भएको छ । लण्डनमा सम्पन्न वैठकमा भूपू गोर्खाहरुका पेन्सन, कल्याणकारी विषय, गुडविल पेमेन्टलगायतका मागहरुमा विस्तृत छलफल भएको नेपाली दुतावास लण्डनले जनाएको छ। बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा सम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल…