काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेको छ। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा आक्रमण गरेपछि रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि त्यहाँ रहेका नेपालीलाई आवश्यक जानकारी, सहयोग र सहजीकरणको लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो । सम्पर्क व्यक्तिमा मन्त्रालयका प्रवक्ता…