एनआरएनएले नेपालमा धेरै योजना भित्र्याएर पूरा गरेको छ- कुल आचार्य

बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य । एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो जम्बो कार्यसमितिलाई उनले नेतृत्व गरेको झन्डै चार महिना भइसकेको छ । अब उनीपछि रविना थापा कार्यकारी अध्यक्ष हुनेछिन् र अन्तिममा डा. बद्री केसी कार्यकारी अध्यक्ष भएर एनआरएनए चलाउनेछन् । नेतृत्व सम्हालेसँगै देश–विदेश दौडाहामा रहेका कार्यकारी…