एनआरएनएमा बिल कसले तिर्ने लफडा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत साता आयोजना गरेको एउटा कार्यक्रमको खर्च कसले व्यहोर्ने भन्ने विषयमा नयाँ लफडा सुरु भएको छ । रेडिसन होटलमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रमको खर्च आर्थिक नियमावली विपरित भएको भनेपछि विवाद सुरु भएको हो । कार्यक्रममा २० लाख रुपैयाँ खर्च भएको संघले जनाएको छ । संघका कोषाध्यक्ष लोकप्रसाद…