काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष नारायण आचार्यले यसपटक पनि उपाध्यक्ष पदमै उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपालीहरुको साझा, सक्षम, पारदर्शी एवं सबल एनआरएनए बनाउने अभियानलाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आगामी अन्तर्राष्ट्रिय महाधिवेशनमा आफू उपाध्यक्ष पदमा उम्मेदवार बन्ने निर्णयमा पुगेको सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेका छन् । आचार्यले एनआरएनए…