एनआरएनए निर्वाचन : युवा उपाध्यक्षमा रोशन थापाले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युवा उपाध्यक्षमा रोशन थापाले पुनः उम्मेदवारी दिने तयारी गरेका छन् । हाल युवा उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थापाले अक्टुबरमा हुने महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने भएका हुन्। अफ्रिका तथा जापानामा व्यवसाय गर्दै आएका थापा करिब २ दशक अघि इलामबाट जापान अध्ययनको लागि पुगेका थिए, थापाले एनआरएनएको नेतृत्व लिई अनुभव समेत हासिल गरिसकेका…