दिनेश शर्मा अष्ट्रेलियाको ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’बाट पुरस्कृत

बारा । नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियामा पुरस्कृत भएका छन् । निजगढ नगरपालिका- ३ सिंगोल घर भएका शर्मालाई ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ बाट अष्ट्रेलियामा पुरस्कृत भएका हुन् । यसअघि नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियाको तेक्वान्दो संस्था अन्तर्राष्ट्रिय तेक्वान्दो फ्रेडेरेशन (आइटिएफ) को ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ का लागि छनौटमा परेका थिए । अष्ट्रेलियाको…