एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्यको प्रतिबद्धताः नागरिकता र सम्पत्तिको अधिकार पहिलो प्राथमिकता

कम्तीमा पाँच लाख सदस्य, एक सय एनसीसी काठमाडौं – गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तिमा पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुर्‍याउने घोषणा गरेका छन् । असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा…