१० औं महाधिवेशनको निर्वाचन मिति घोषणा गर्ने तयारीमा एनआरएनए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा विश्व सम्मेलनको मिति अझै अन्योलमा नै छ । परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग हिजाे विहीबार एनआरएनए अध्यक्षको टिमसँग भएको भेटमा संघभित्रको आन्तरिक विवाद मिलाएर आउन निर्देशन दिएको बताइएकाे छ । परराष्ट्र मन्त्रालयमा मन्त्री डा. खड्कासँग एनआरएनएका अध्यक्ष कुमार पन्त, महिला उपाध्यक्ष रविना थापा र…