काँग्रेस सभापति गगनमाथि सहमतिको दबाब

काठमाडौँ । नेपाली कांग्रेस आगामी मङ्सिरमा हुने १५औं केन्द्रीय महाधिवेशनको तयारीमा रहे पनि पार्टीभित्रको आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन। दोस्रो विशेष महाधिवेशनपछि नेतृत्वमा आएका सभापति गगनकुमार थापा र संस्थापन इतर (खड्का–कोइराला) समूहबीचको दूरी बढ्दै जाँदा पार्टीभित्र विभाजनको सम्भावनाबारे चर्चा हुन थालेको छ। विशेष महाधिवेशनपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुगे पनि…