नगद प्रवाह, निर्माण व्यवसायको जीवनरेखा

नेपालको निर्माण उद्योग अहिले ठूलो प्रतिस्पर्धा, ढिलाइपूर्ण भुक्तानी प्रक्रिया र आर्थिक दबाबबीच अगाडि बढिरहेको छ । ठेक्का पाएका धेरैजसो निर्माण व्यवसायी र कम्पनीहरूले परियोजना नाफामूलक देखिए पनि अन्ततः असफलता भोग्नुपरेको अनुभव साझा गर्छन यसको मूल कारण प्राय: एउटै हुन्छ— नगद प्रवाह को अभाव । हाल सालै एक प्रतिष्ठित निर्माण उधोगले अरबौंको विकास निर्माणको कार्य गरीयो…