तस्कर नेता हुन् कि नेता तस्कर ?

सामान्यतयाः हामीले अभ्यास गरेको निर्वाचन प्रणालीबाट कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सक्ने सम्भावना छैन । ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेलाई नेकपा माओवादी वा मधेशवादी दलसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ । सत्तामा पुग्नैपर्ने मानसिकता, सोच र दृष्टिकोणले यस्तो बाध्यतात्मक अवस्थामा दलहरुलाई (नेतृत्वलाई) पु-याएको छ । कोही न कोही जोडिन पुगिहाल्छ ।…