सावित्रीको बाख्रो

मेरो काम गर्नु त कहाँ-कहाँ, घरको सेवा-स्याहार गर्नु त कहाँ-कहाँ, कहिले बाख्राे चराउने धौ-धौ, कहिले उसलाई पानी खुवाउने सतर्कता, कहिले बाख्राेकाे गुणवर्णन सुन्दासुन्दै मेरो मालिकत्व भने मनमनै भुटभुटिन थाल्यो । एकदिन एक मित्र सज्जन आए । कुरा कहानी हुन थाल्यो । मेरो खिल्ली उडाउन थाले- के को लेखक बन्नु भएको ? झुट्टा प्रेम, मोह, ममताको…