ओ महान योद्धा

ओ महान योद्धा !तिम्रो पाइतालाहरु यहिँको दर्शिङ ढुङ्गाले बनेको छजो अनवरत क्रान्तिको आगो झोस्दै नथाकि हिड्छतिम्रो खुट्टाहरु यहिँको सखुवाको अग्राठले निर्मित छजो हजार वर्ष शासकीय घाम पानी थेगेर बाँच्न सक्छतिम्रो जाँघ यहिँको अजम्बरी सिलाजित झैँ पहराको मुटुबाट सिन्चित छजो अनेक अजम्बरी योद्धाहरु जन्माउन सक्छयार्सागुम्बा झैँ फेरि बाँचेर जीवन अर्पण गर्न सक्छ बनेको छ यहिँको पहरालेतिम्रो…