गजल

आँखामा तिम्रा सपना बुन्ने हजार छन् ।लाखौंमा तिमीलाई चुन्ने हजार छन् ।। म फगत परे आफ्नो सुनाउने पात्र ।तिमीले जे-जे भन्यौ सुन्ने हजार छन् ।। यहाँ पीडाको पहाड हुँदा पनि पीडा दिन्छन् ।अरूको पीडामा आफ्ना हिसाब गुन्ने हजार छन् ।। करारमा भयो सबै हामी बिच भन्दाभन्दै ।षड्यन्त्र गरि प्रेमी थुन्ने हजार छन् ।। नबोलेर पनि…