प्रज्ञा भवनमा ‘थाङ्ग्रा’ बहस

काठमाडौं । प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ मा बुधबार परिचर्चा भयो । प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आज आयोजना गरिएको परिचर्चा कार्यक्रममा राजनीतिज्ञ सन्तोष परियार, अभियान्ता धनकुमारी सुनार र समीक्षक गणेश खनियाँ वक्ताका रुपमा सहभागी थिए । कार्यक्रममा बच्चु हिमांशुले सहकर्ताको भूमिका निर्वाह गरेका थिए । उपन्यासमा प्रमुख ४ जना पात्र छन् । सुशान्त सुदूर पश्चिम नेपालको…