‘फुलबारी नेपाल’ गजल प्रतियोगिताका लागि सिर्जना आह्वान

काठमाडौं । युट्युब च्यानल फुलबारी नेपालले आगामी मोती जयन्तीको अवसरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०८० का लागि गजल आह्वान गरेको छ । प्रतियोगितामा सहभागी स्रष्टाले आफ्नो गजल–भिडियो रेकर्ड गरी २०८० साल भाद्र १० गतेसम्म पठाउनु पर्ने आयोजक फुलबारी नेपालले जनाएको छ । प्राप्त भएका गजलहरूमध्ये विज्ञद्वारा उत्कृष्ट ठहराइएका प्रथम, द्वितीय , तृतीय…