रश्मि, आँचल र अविनाशले मुशायरा तताउँदै

काठमाडौं । नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको ‘गजल मुशायरा’ मा यस पटक ३ जना गजल स्रष्टा प्रस्तुत हुँदैछन् । मङ्सिर २३ गते शनिबार राष्ट्रिय नाचघर जमलमा गजलकारहरू रश्मि असफल, आँचलकुमार शर्मा र अविनासु सापकोटाले सुन्दर र सशक्त गजल प्रस्तुत गर्ने आयोजकले बताएको छ । सोही कार्यक्रममा प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष…