आइसीसी विश्वकप छनोट : आज नेपाल र आयरल्यान्ड भिड्दै

काठमाडौँ । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्यान्डबीच आज खेल हुदैछ । नेपाल र आयरल्यान्डबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुदैछ । दुई टोलीबिचको खेल नेपाली समय अनुसार मध्यान्ह १२:४५ बाट सुरु हुनेछ । नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले…