‘थुनामा बस्नु नपर्ने’ आदेश खारेजीको माग गर्दै सीआइबीले सर्वोच्चमा दियो निवेदन

काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएको छ । १७ जनाले आफूलाई पक्राउ गर्न सक्ने सम्भावना रहेको भन्दै दिएको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । उक्त रिटको अन्तिम किनारा नलागेका कारण गत साता…