काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहकाे बैठक विशालनगरमा बसेकाे छ । बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए । कोइराला समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ । विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले…