धवलशमशेर राणाद्वारा नयाँ राष्ट्रवादी अभियानको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशमशेर राणाले नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्। हिजो आइतबार काठमाडौँमा आयोजित असन्तुष्ट राप्रपा नेताहरूको छलफलपछि उनले आगामी राजनीतिक यात्राबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। छलफलपश्चात् जारी गरिएको वक्तव्यमा राणाले पार्टीभित्रको आफ्नो जिम्मेवारी वा पदबारे कुनै उल्लेख नगरी देशमा विश्वासयोग्य राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित…