अर्थमन्त्री डा. वाग्लेले भने– हामी नोटबन्दी गर्दैनौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नोटबन्दी नगर्ने संकेत गरेका छन् । सामाजिक सञ्जाल एक्समा 'एयरलाइन गाई' नामक युजरले नोटबन्दीको विषयमा चासो राख्दै अर्थमन्त्री डा. वाग्लेलाई मेन्सन गर्दै एक ट्विट गरेका छन् । ‘कृपया लोकप्रियतावादी भाषणबाजीको पछि नलाग्नुहोस् । भारतले सन् २०१६ मा नोटबन्दी गरेजस्तै यो बाटोमा नजानुहोस् । यसले काम गर्दैन, बरु यसले केवल…