ट्रेड युनियन ‘नेता’ कर्मचारीको दुर्गममा सरुवा, को कहाँ ?

काठमाडौं । ट्रेड युनियन कर्मचारीका नेताको दुर्गम क्षेत्रमा सरुवा गरिएको छ । सिंहदरबारमा केन्द्रित रहेर ट्रेड युनियन राजनीतिका अगुवा २० जना नायब सुब्बा (नासु) को सरुवा भएको हो । उनीहरुको सरुवा गृहमन्त्रालयले गरेको हो । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा खटाइएका ती नासुहरूलाई मन्त्रालयले हिजो मंगलबार ताप्लेजुङदेखि डोल्पासम्मका जिल्लामा खटाएको…