अध्यक्ष ओलीले मन्त्रीहरुलाई बालकोट बोलाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बालकोटबाट बोलाएका छन् । सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई बोलाएका हुन् । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने एमालेका एक मन्त्रीले बताए । यस अघि आजै बिहान अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल…